सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवन २ मा रवि लामिछानेको फराकिलो अग्रता, कति पाए मत ?

बिहीबार, ०८ मङ्सिर २०७९, ०६ : २७
बिहीबार, ०८ मङ्सिर २०७९

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् ।  

पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा  नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२  मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप