कास्की ३ (२) मा बराल १ मतले पहारीभन्दा अघि
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ०६
कास्की ३ (२) प्रदेश सभा सदस्यका लागि एमालेका राजीव पहारी र कांग्रेसका प्रकाश बरालबीच टक्कर देखिएको छ । उनीहरूबीच १ मतको फरक छ ।
पहारीले ४ हजार १ सय २० र बरालले ४ हजार १ सय २१ मत प्राप्त गरेका छन् । राप्रपाका हरिराम भण्डारीले ७ सय १४ मत प्राप्त गरेका छन् ।