प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरू (तस्बिरहरु)
बिहीबार, १५ मङ्सिर २०७९, १३ : ५२
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि पुस्तक प्रदर्शनी सुरू भएको छ। प्रतिष्ठानको भानुभक्त प्रदर्शनी कक्षमा पुस्तक प्रदर्शनी सुरू भएको हो।
प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेका पुस्तक ४० प्रतिशत छुटसहित बिक्रीमा राखिएको छ।