सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अध्यादेशको विरोधमा अनेरास्ववियुकाे प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, २७ मङ्सिर २०७९, १० : ०९
मङ्गलबार, २७ मङ्सिर २०७९

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता​ रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।

आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो । यो अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप