सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘सहरमा एउटा हल्ला’ मा  पुष्प र समरिकाको रोमान्स

शुक्रबार, ०१ पुस २०७९, ११ : २६
शुक्रबार, ०१ पुस २०७९

गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘शहरमा एउटा हल्ला’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द डा.राजु बाबु श्रेष्ठको छ भने संगीत अनिश श्रेष्ठले दिएका छन् ।  प्रेमिल शैलीको गीतमा गुरुङ कुमारकोे संगीत संयोजन छ । 

गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र मोडल समरिका ढकाल बीचको प्रेम देखाइएको छ । बुद्ध थापाले छायांकन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन ।  निकेश खड्काको निर्देशन रहेको गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप