कांग्रेसका निर्वाचित सांसदहरूलाई बालुवाटारमा चियापान, तस्बिरहरु हेर्नुहोस्
शनिबार, ०२ पुस २०७९, १८ : १८
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज वालुवाटारमा चियापान कार्यक्रम अयोजाना गरेका छन् ।
नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको हो। आसन्न निर्वाचनमा नेपाली कांग्रेसले कम्ब्याक गर्दै पहिलो ठुलो दल बन्न सफल भएको छ । हेरौँ तस्बिरहरु :