सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजना स्थालमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण (तस्बिरहरु)

आइतबार, ०३ पुस २०७९, १३ : ०७
आइतबार, ०३ पुस २०७९

मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजना स्थलमा उनको शालिक निर्माण गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमका बीच भट्टराईको पूर्ण कदको सालिक अनावरण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप