समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण, तस्बिरहरु हेर्नहोस्
आइतबार, ०३ पुस २०७९, १४ : ३७
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगत निर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगको कार्यालयमा आयोजित कार्यक्रमबीच समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । तस्बिरहरु हेर्नुहोस् :