सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हामी माननीय !

बिहीबार, ०७ पुस २०७९, १२ : ४८
बिहीबार, ०७ पुस २०७९

संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउँदैछ । आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ ।  

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथका लागि विभिन्न भेषभूषामा सांसदहरू नयाँ बानेश्वरस्थित संघीय भवनमा पुगेका छन् । तस्बिरहरू हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप