सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तिम्रो मायाको सागरमा’ रोमान्टिक बने प्रियंका र आयुष्मान

बिहीबार, ०७ पुस २०७९, २१ : २९
बिहीबार, ०७ पुस २०७९

अभिनेत्री प्रियंका कार्की र उनका पति आयुष्मान देशराज जोशी अभिनित म्युजिक भिडियो ‘तिम्रो मायाको सागरमा’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा प्रियंका र आयुष्मानको रोमान्टिक अन्दाज देख्न सकिन्छ ।

सरेन्द्र महर्जनको शब्द रहेका गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् । लोकप्रिय गायक गायिका कुमार सानु र देविका बन्दनाको स्वर रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप