मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

होण्डाको नयाँ स्कुटर बजारमा

बिहीबार, १५ असार २०७४, १७ : ४५
बिहीबार, १५ असार २०७४

काठमाडौं– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालमा सर्वाधिक बिक्री हुने डीओ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्राएको छ ।

यो स्कुटरमा नयाँ एलइडी हेड ल्याम्प, विशिष्ट टेक्नोलोजी र व्रेक सिस्टम रहेको जनायएको छ । बढी माइलेजको लागि होण्डा इको टेक्नोलोजी इन्जिन, नयाँ इस्टुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स् रहेको छ । यूवा पिढीको आवश्यकतालाई ध्यानमा राख्दै डीओ २०१७ मा अझ उत्कृष्ट रुपमा प्रस्तुत भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप