आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा जसपाको संसदीय दलको नेता चयनका लागि समिति गठन

शनिबार, १६ पुस २०७९, ०९ : ५९
शनिबार, १६ पुस २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ । 

लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप