मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गैँडाको सङ्ख्या २९ पुग्यो

बिहीबार, २४ भदौ २०७२, ११ : ४९
बिहीबार, २४ भदौ २०७२
बर्दिया, — बर्दिया राष्ट्रिय निकुञ्जमा गँैडाको सङ्ख्या बढेर २९ वटा पुगेको छ । यसअघि बर्दियामा २४ वटा गँैडा रहेका थिए । नेपालमा जम्मा ६ सय ४५ गैँडामध्ये चितवनमा ६ सय पाँच रहेका छन् भने पर्सामा तीन, सुक्लामा आठवटा गैँडा रहेको जानकारी बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप