मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दिन एक जात्रा दुई (फोटोफिचर तथा भिडियो)

सोमबार, ११ असोज २०७२, १८ : ०३
सोमबार, ११ असोज २०७२
काठमाडौं – सांस्कृतिक विविधताले भरिपूर्ण उपत्यकामा आइतबार दुई जात्रा देखिए । एउटा थियो– ईन्द्रजात्रा, जुन वसन्तपुरमा देखियो । अर्को थियो– पाटनमा देखिएको मछिन्द्रनाथ जात्रा । रातोपाटी सहकर्मी बिजु महर्जन सोमबार एकै दिन देखिएका दुई जात्रा अवलोकन गर्न पुगिन्, जहाँ उनले दिनभर लगाएर यस्ता तस्बिर र भिडियो लिइन् : https://youtu.be/td-v6EiPqKU

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप