मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्वलाई आकर्षित गर्ने फिलिपिन्सको सामुन्द्रिक किनार (फोटोफिचर)

शनिबार, १६ असोज २०७२, १७ : ४८
शनिबार, १६ असोज २०७२

निलो आकाश मुनी कन्चन पानी । आँखाले हेरी नभ्याउदो समुद्र । पानीको छलसंगै आउने हावा प्रकृतिले दिएको अनुपम आनन्दको मज्जा नरुचाउने मावन संसारमा कमै होलान् । सफा समुन्द्रले घेरिएको देश भनेर चिनिन्छ फिलिपिन्स । यहाँका सुन्दर सामुन्द्रिक किनारमा रमाउन संसारभरका पर्यटक झुमिन्छन् । फिलिपिन्सको मिनदोरोमा पर्तोगोलेराबीच उत्तिकै चर्चित छ । समुन्द्रमा पौडी खेलेर रमाउने पनि उत्तिकै हुन्छन् भने डुंगा,पानी मोटर बाइक, वाटर जम्प , जेटस्की, पानी जहाज चडेर पनि आनन्द लिन सकिन्छ यहाँ । बिशेष गरी बिदेशी पर्यटकको गन्तब्य बनेको पोर्तोगलेरामा स्वादेशी पर्यटक पनि उत्तिकै भेटिन्छन । सामुद्रिक किनारमा आनन्द लिनुको अलवा रात्रीकालिन जीवन पनि उत्तिकै पर्यटकको ध्यान खिच्ने खालका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप