मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

५५ सेकेण्डमा तीन जिल्ला घुम्नुहोस् (भिडियो)

आइतबार, १३ मङ्सिर २०७२, १३ : ४६
आइतबार, १३ मङ्सिर २०७२
५५ सेकेण्डमा तीन जिल्ला घुम्ने कुरा कति सम्भव होला ? सामान्यतया यो असम्भव कुरा हो । तर गुल्मी, अर्घाखाँची र प्युठान जोडिएको यस्तो सीमा क्षेत्र छ, जहाँ तपाईं एक मिनेटभन्दा पनि कम समयभित्र तीन जिल्लामा पाइला टेक्न सक्नुहुन्छ । त्यो ठाउँ हो, सौतामारे । जुन अर्घाखाँचीको हंसपुर, प्युठानको बांगेमरोट र गुल्मीको पुर्कोट गाविसको सीमाक्षेत्रमा पर्छ । सडकको दाँयाँबाँया र तलमाथि गरेर यो ठाउँमा तीन जिल्ला जोडिएका छन् । तपाईं यी तीन जिल्लाको सीमा क्षेत्र कति निकट छ भनेर यो भिडियोमा देख्न सक्नुहुन्छ । घुम्नुहोस् ५५ सकेण्डमा तीन जिल्ला : https://youtu.be/8xm9oOeJXYk भिडियो सौजन्य छन्द पन्थी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप