बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रेक्टरको परकम्प

बिहीबार, १६ पुस २०७२, १० : ०८
बिहीबार, १६ पुस २०७२

काठमाडौँ–आज बिहान ७ बजेर ४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२२ पटक परकम्प गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप