बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अछाममा बाघको आतङ्क

शुक्रबार, १७ पुस २०७२, १५ : २४
शुक्रबार, १७ पुस २०७२

बैतडी–अछाममा एक हप्दादेखि बाघले आतङ्क मच्चाएको छ । बीरपथ गाविसमा एक हप्तामा २० वटा बाख्रा र १० गोरु बाघले मारिदिएको स्थानीयवासी देवेन्द्र साहीले बताए ।

उनले भने “अझै सातभन्दा बढी बाख्रा तथा केही गोरु घाइते बनाएको छ” पाचुल्ली सामुदायिक वनबाट आएको बाघले दैनिकजसो गोरु, बाख्रा मार्न थालेपछि स्थानीयवासी समेत त्रसित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप