बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सुन्दरीहरु बागमती पसे (फोटोफिचर)

शनिबार, १८ पुस २०७२, १२ : १८
शनिबार, १८ पुस २०७२
काठमाडौं– छैटौ मिस ईकलेज २०१५ का प्रतियोगि युवती शनिबार बागमित सफाइमा देखिएका छन् । १३८ औ वागमति सरसफाई अभियानमा उनीहरु तिलगंगा क्षेत्रमा सहभागि भएका हुन् । सिजन मिडियाले इकलेज २०१५ को आयोजना गरेको छ । उक्त प्रतियोगीतको फाइनल माघ १ गते हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप