बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युवाहरु नेतृत्वमा आउनुपर्नेमा जोड

शनिबार, १८ पुस २०७२, १२ : ३८
शनिबार, १८ पुस २०७२
पाँचथर–नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले अबको महाधिवेशनबाट पार्टीमा युवा आउनुपर्ने बताएका छन् । सदरमुकाम फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले पार्टीको जिम्मेवारी युवाको काँधमा आए मात्र मुलुकले समृद्धि र विकासले फड्को मार्ने बताए  । पार्टी एक भएको लामो समय बित्दा पनि गुटउपगुट रहेका कारण भ्रातृभगिनी तथा शुभेच्छुक सङ्गठनको अधिवेशन हुन नसक्नु दुःखद रहेको उल्लेख गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप