बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा चिसोबाट तीनको मृत्यु

मङ्गलबार, २१ पुस २०७२, १२ : ४९
मङ्गलबार, २१ पुस २०७२
गौशाला–अत्यधिक चिसोका कारण महोत्तरीको हलखोरी गाविसमा एक सातामा तीन जनाको मृत्यु भएको छ । हलखोरी गाविस–२ का ५० वर्षीय गफुर अन्सारी, वडा नं ५ का ६० वर्षीय रामनन्दन यादव र वडा नं ४ का ३५ वर्षीय उपेन्द्र मण्डलको मृत्यु भएको हो । जिल्लामा केही दिनदेखि लगातार बढ्दै गएको बाक्लो हुस्सु, शीतलहर र चिसो हावाका कारण तिनको मृत्यु भएको स्थानीयवासी शिवशङ्कर यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप