सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विवाह बन्धनमा बाँधिए निशा–शरद (हेर्नुहोस् १० तस्विर)

शुक्रबार, १६ असार २०७४, ११ : ४७
शुक्रबार, १६ असार २०७४

काठमाडौं –अभिनेत्री निशा अधिकारी आज विवाह बन्धनमा बाँधिदै छिन् । 

उनले क्रिकेटर शरद भेष्वाकरसँग लगनगाँठो कस्न लागेकी हुन् । दरवार मार्गस्थित होटल अन्नपूर्णमा कडा सुरक्षा घेरामा उनको विवाह कार्यक्रम चलिरहेको छ ।

उनले दुबै परिवारको सहमतीमा परम्परागत शैलीमा विवाह गर्न लागेकी हुन् । उनको विवाहमा परिवार सदस्य, आफन्त तथा सिमित कलाकर्मीको उपस्थिति हरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप