बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छोरीलाई खेलाउने क्रममा राष्ट्रपतिको करङ भाँच्चियो

आइतबार, २६ पुस २०७२, १२ : ०१
आइतबार, २६ पुस २०७२

अर्जेन्टिना–अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति माउरिसियो म्याक्रीको आफ्नो छोरीलाई खेलाउने क्रममा करङ भाँच्चिएको छ । उन्लाई केही दिन घरमै आराम गर्ने सल्लाह दिइएको उन्को कार्यालयले बताएको छ ।

छोरीसँग खेल्ने क्रममा राष्ट्रपति म्याक्री लडेको र उक्त घटनामा ५६ वर्षीय राष्ट्रपतिको करङ भाँच्चिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप