बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जुवा खेलिरहेको अवस्थामा डेढ लाखभन्दा बढि नगदसहित ७ जना पक्राउ

आइतबार, २६ पुस २०७२, १४ : ३४
आइतबार, २६ पुस २०७२
रुकुम–जिल्ला प्रहरी कार्यलयले जुवा खेलिरहेका अवस्थामा आइतबार मुसिकोट नगरपालिका– ५ सोलावाङबाट सात जनालाई प्रकाउ गरेको छ । बिहान करिब ४ बजे गोविन्द बुढाको कोठामा जुवा खेल्दै गरेको अवस्थामा रु एक लाख ६८ हजार १४५ सहित तिनलाई थलामै पकाउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप