बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीमाथि धुर्मुसको जोडदार व्यंग्य : यसरी हुन्छ लोडसेडिङमुक्त देश र निस्कन्छ हावामा बिजुली ! (भिडियो)

आइतबार, २६ पुस २०७२, १४ : ४७
आइतबार, २६ पुस २०७२

काठमाडौं–कलाकार सिताराम कट्टेलले प्रधानमन्त्री ओलीको कथनप्रति व्यंग्य गरेर निर्माण गरेको भिडियो युट्युबमा सार्वजनिक गरेका छन् । भिडियामा उनले प्रधानमन्त्रीको पत्रकारप्रतिको प्रतिक्रियादेखि हावामा बिजुली निकाल्ने र लोडसेडिङमुक्त देश बनाउने अभिव्यक्तिसम्मलाई व्यंग्य गरेका छन् । त्यसैगरी धेरै मन्त्रालय फुटाएर बेअर्थी बनाएकोमा पनि उनको व्यंग्य छ । धुर्मससुन्तली युट्युब च्यानलमा अपलोड गरिएको भिडियो हेर्नुस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप