बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्धनग्न भएर मनाइँदैछ पाइन्ट फुकाल्ने दिवस (फोटोसहित)

आइतबार, २६ पुस २०७२, १५ : ४४
आइतबार, २६ पुस २०७२

पाइन्ट नलगाइकन फुकाएर हिँड्ने दिन आज अर्थात जनवरी १० । पाइन्ट फुकालेर सडकमा यात्रा गर्ने गर्ने दिवस यो पटक पनि जनवरी १० मा विश्वका विभिन्न देशमा मनाइएको छ । सबवे राइड डे को अवसरमा यो पाला समेत कैयन् युवा युवतीहरु लाज नमानीकनै पेन्टी तथा कट्टु मात्र लगाएर सब वेको यात्रामा निस्किए । सन् २००२ मा अमेरिकाबाट सुरु भएको यो अभियान एक कमेडियन समूहले सुरु गरेको हो । अहिलेसम्म आइपुग्दा यो दिवस विश्वव्यापी बनिसकेको छ । गएको वर्ष २५ वटा देशमा मनाइएको यो दिवस यो वर्ष अझ धेरै देशमा मनाइने विश्वास छ । स्वतस्फुर्त रुपमा मानिसहरु यो दिनमा सबवेमा यात्रा गर्दा पेन्ट नलगाइकन बसेका हुन्छन् । पुरुष मात्र नभएर महिला पनि यसमा सहभागि हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप