बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गायिका रेखा शाह ठगी आरोपमा पक्राउ

सोमबार, २७ पुस २०७२, ११ : १२
सोमबार, २७ पुस २०७२

काठमाडौं– गायिका रेखा शाहलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनको श्रीमानसहित उनलाई काठमाडौं प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको हो । क्यासिनोमा जुवा खेल्न पैसा लगानी गरेको भन्दै शाह दम्पतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सन्दिपराज काफ्लेलाई पैसा लगानी गरेको अनुसन्धानमा खुल्न आएको छ । शाह दम्पत्तीबाट काफ्लेका बुबालाई पैसाको बारेमा धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । उजुरी परेपछि महानगरीय प्रहरी परिसरले शाह दम्पत्तीलाई कार्यालयमै बोलाएको थियो ।  कार्यालयमा आएका शाह दम्पत्तीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप