बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कामना फिल्म अवार्डको रात्रिभोज कार्यक्रममा कलाकारहरुबीच जे देखियो (फोटोफिचर)

बुधबार, २९ पुस २०७२, १६ : २६
बुधबार, २९ पुस २०७२
काठमाडौं–गत १२ वैशाखको भूकम्पले निम्त्याएको विषम परिस्थिति तथा त्यसबाट नउत्रँदै भारतले गरेको अघोषित नाकाबन्दीको कारण दोस्रो संस्करणको ‘सिजी कामना फिल्म अवार्ड’ अर्को वर्षलाई सरेको छ । मंगलबार साँझ राजधानीको पाँचतारे होटल सोल्टी होटल क्राउन प्लाजामा ‘सिजी कामना फिल्म अवार्ड’ बारे जानकारी दिन आयोजित कार्यक्रममा सो कुरा बताइएको हो । [caption id="attachment_25361" align="alignleft" width="840"] नायक राजेश हमाल र नायिका ऋचा शर्मा[/caption] सो अवार्ड अब ०७३ सालको सुरुवातमा सम्पन्न हुने कार्यक्रमबीच कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष पुष्करलाल श्रेष्ठले जानकारी गराए । अघिल्लो वर्षको अवार्डमा सहयोग पु¥याउनेहरुलाई आभार तथा विजेतालाई बधाई एवं आगामी वर्ष आयोजना हुने अवार्डका सहभागिलाई स्वागत गर्न कामनाले सोल्टी होटलमा रात्रि भोजसहित थुप्रै कलाकारलाई निम्त्याएको थियो । [caption id="attachment_25365" align="alignleft" width="840"] दयाहाङ राई र नायिका नम्रता श्रेष्ठ[/caption] कार्यक्रममा नेपाली फिल्मका राजेश हमाल, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यका साथै भुवन केसी, दयाह्याङ राई, आर्यन सिग्देल, करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, सुष्मा कार्की, झरना थापा, गौरी मल्ल, रुपा राना, ऋचा शर्मा, नम्रता श्रेष्ठ, सरिता लामिछाने, दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, आमेश भण्डारी, विनय श्रेष्ठ, निर्देशक विकास आचार्य, रामबाबु गुरुङ, ऋषि लामिछाने, निश्चल बस्नेत, दिनेश डिसीलगायत धेरै चलचित्रकर्मीको उपस्थिति रहेको थियो । [caption id="attachment_25367" align="alignleft" width="840"] सामूहिक रुपमा फोटो खिचाउँदै क्रमश महजोडी, सुन्तली, जितु नेपाल ‘मुन्द्रे’ र दिपाश्री निरौला[/caption] [caption id="attachment_25366" align="alignleft" width="840"] सामूहिक रुपमा फोटो खिचाउँदै क्रमश निश्चल बस्नेत, नम्रता श्रेष्ठ, दयाहाङ राई र रामबाबु गुरुङ[/caption] [caption id="attachment_25363" align="alignleft" width="840"] अंगालो हाल्दै महजोडी हरिवशं आचार्यलाई सितारम कट्टेल ‘धुर्मुस’[/caption] [caption id="attachment_25362" align="alignleft" width="840"] नायक भुवन केसीसँग गफ चुट्दै अन्य कार्यक्रममा सहभागि कलाकार[/caption] [caption id="attachment_25364" align="alignleft" width="840"] महजोडी मदनकृष्ण श्रेष्ठसँग गफ गर्दै नायिका झरना थापा[/caption] [caption id="attachment_25356" align="alignleft" width="840"] अभिनेत्री करिश्मा मानन्धर र दिपाश्री निरौला[/caption] [caption id="attachment_25357" align="alignleft" width="840"] नायक राजेश हमाल र नायिका ऋचा शर्मा[/caption] [caption id="attachment_25358" align="alignleft" width="836"] हाँस्यकलाकार सितारम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिारे ‘सुन्तली’[/caption] [caption id="attachment_25368" align="alignleft" width="840"] विनय श्रेष्ठ र नम्रता श्रेष्ठ[/caption] [caption id="attachment_25359" align="alignleft" width="840"] कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष पुष्करलाल श्रेष्ठ[/caption] [caption id="attachment_25360" align="alignleft" width="840"] नायिका झरना थापा र ऋचा शर्मा[/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप