बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फेरि इबोलाको नयाँ सङ्क्रमण भेटियो

शुक्रबार, ०१ माघ २०७२, १७ : २३
शुक्रबार, ०१ माघ २०७२

 

जेनेभा, - पश्चिम अफ्रिकामा इबोलाको सङ्क्रमणको अन्त्यभएको भनी बिहीबार घोषणा गरिएको भोलिपल्टै फेरि यसका संङ्क्रमित भेटिएको समाचार छ । सियरालियोनमा यसको सङ्क्रमणबाट शुक्रबार एकजनाको निधन भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एकजना २२ वर्षिया युवतीलाई यसको सङ्क्रमण भएपछि उपचारका लागि ल्याइएको र उनको निधन भएको उक्त संगठनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप