बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी पत्रकार संघ जाजरकोटको अध्यक्षमा केसी

शनिबार, २३ माघ २०७२, १५ : ४९
शनिबार, २३ माघ २०७२

जाजरकोट –क्रान्तिकारी पत्रकार संघ जाजरकोटको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हेमन्त केसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निविरोध चयन गरेको छ । जसको उपाध्यक्षमा टेकवहादुर थापा,कविता शाही,सचिव नरेश राना,सहसचिव निमवहादुर ध्यार , सर्जन विक र कोषाध्यक्षमा करिश्मा परियार रहनुभएको छ । त्यस्तै सदस्याहरुमा प्रेमवहादुर कार्की,धर्मराज परियार,मधुकर वादी,कासीराम न्यौपाने,देवराज वोहरा,विश्वमित्र शर्मा रहनु भएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधीमा सहदेव वस्नेत,रामविक्रम शाह,पुर्णसमिर महतरा,नेत्रलाल सुनार,चन्द्रवहादुर पुन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप