सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीन माओवादीको तीनतिर कार्यक्रम (फोटोफिचर)

शनिबार, ०१ फागुन २०७२, १९ : २७
शनिबार, ०१ फागुन २०७२

काठमाडौं – विभिन्न चरणमा भएका विभाजनबाट खण्डित बनेका माओवादी पार्टीहरुबीच एकताको कुरा चलिरहँदा २१ औं जनयुद्धको अवसरमा तीन माओवादी पार्टीले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर मनाएको छ । एमाओवादी, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादीले आ–आफ्नै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका छन् । एमाओवादीको कार्यक्रम

नेकपा माओवादीको कार्यक्रम

[caption id="attachment_31572" align="alignleft" width="840"] [/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप