मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनासलु क्षेत्रमा पर्यटकहरुको चहलपहल सुरु

शुक्रबार, २१ फागुन २०७२, १७ : ११
शुक्रबार, २१ फागुन २०७२

काठमाडौं–पर्यटकीय सिजन सुरु भएसंगै भूकम्पले थालिएको गोर्खाको मनास्लु क्षेत्रमा विस्तारै विदेशी पर्यटकहरुको आगमन  हुन थालेको छ। गत वैशाख १२ गते को भूकम्प पछी यस क्षेत्रमा विदेशी पर्यटकहरु को आगमन शून्य थियो । तर, गत अशोज कार्तिक सिजनमा भने यस क्षेत्रमा नगन्य मात्रामा विदेशी पर्यटकहरुले भ्रमण गरेको भिजिट हिमालय ट्रेक्स प्रालिका प्रवन्धक राजन खत्रीले जानकारी गराए ।

पछिल्लो समय भुकम्पले भत्किएको बाटोको मर्मत तथा होटेल लजको पुन निर्माण समेत भएको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रमा केहि आशा पलाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप