सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अब गौहर खान पनि हलिउडमा

शुक्रबार, २१ फागुन २०७२, १७ : ५४
शुक्रबार, २१ फागुन २०७२
मुम्बई - प्रियंका चोपडा र दीपिका पादुकोणपछि अब भारतीय अभिनेत्री गौहर खान हलिउडमा छिर्ने भएकी छिन् । बिग बोसको सातौ सिजनमा देखिएपछि चर्चामा छाएकी गौहर ‘सोलार इलिस्केप डेप्थ अफ डार्कनेश’ चलचित्रको एउटा गीतमा देखिनेछिन् । यो चलचित्र भारत र विभाजनपछिको भारतको कथामा आधारित छ । यसअघि गौहर झलक दिख लाजामा पनि देखिएकी थिइन् । गौहरले पछिल्लो समय ‘क्या कूल है हम–३’ चलचित्रमा आईटम नृत्य गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप