सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा भीषण असिनापानी

बुधबार, १७ चैत २०७२, १७ : ३४
बुधबार, १७ चैत २०७२

पोखरा-पोखरा र आसपासका गाउँमा आज दिउँसो भीषण असिनापानी परेको छ ।

चैत महिना सुरु भएपछि तेस्रो पटक परेको असिनापानीले वचेकुचेका फलफूल, तरकारी, मकैलगायत बाली नष्ट गरेको छ ।

गएको आइतबार परेको भीषण असिनापानीले कास्कीको अर्मला, लामाचौर, हेम्जालगायत ठाउँमा लगाइएको तरकारी र फलफूल बालीलाई ५० प्रतिशतभन्दा बढी क्षति पु¥याएको थियो ।

तस्बिर : घनश्याम पाण्डेयको फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप