सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जन्मभूमिमा गल्कोट समाज जापानको नि:शुल्क स्वास्थ्य शिविर हुँदै

आइतबार, २१ चैत २०७२, १४ : ३९
आइतबार, २१ चैत २०७२

जापान -गल्कोट समाज जापानले गल्कोटमा जेष्ठ पहिलो हप्ता ३ दिने निशुल्क स्वास्थ शिबिर गर्ने भएको छ । गल्कोट प्राथमिक स्वास्थ केन्द्रमा हुने उक्त स्वास्थ शिबिरमा डाक्टर चित्रलाल भट्टचन लगाएत सम्पूर्ण गल्कोटे डाक्टरहरुले सेवा दिने भएका छन् भने थप बिशेषज्ञ डाक्टर सहितको टोलि पोखराबाट जाने छन् ।

गल्कोट समाज जापान ले पुर्व घोषणा गरेका स्वास्थ सामाग्रीहरु को हस्तान्तरण पनि सोहि समय मा गरिने समाज ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप