सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिबिएसको परीक्षाफल सार्वजनिक

बुधबार, २४ चैत २०७२, १८ : ३१
बुधबार, २४ चैत २०७२

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह तीनवर्षे बिबिएस दोस्रो वर्षको (आंशिकतर्फको) परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप