मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

शहर दृश्यावलोकनका लागि काठमाडौं सिटी टप रिसोर्ट

बुधबार, ०८ वैशाख २०७३, ११ : ४५
बुधबार, ०८ वैशाख २०७३
[caption id="attachment_44757" align="alignleft" width="840"]                                                                                     काठमाडौं सिटी टप रिसोर्ट[/caption] के तपाई आरामदायी रिसोर्टको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने राजधानी नजिकैको मुड्खु भञ्ज्याङमा रहेको काठमाडौं सिटी टप रिसोर्ट तपाईको रोजाई बन्न सक्छ । [caption id="attachment_44758" align="alignleft" width="840"] रिसोर्टबाट देखिएको मनोरम दृश्य[/caption] काठमाडौं सिटी टप रिसोर्ट रिसोर्टको मुख्य मेनु भनेको मकै कोदो र फापरको ढिँडो तथा लोकल कुखुराको मासु हो । रिसोर्टबारे थप बुझ्नु परे मोबाइल नम्बर ९८४१४२९७४३ मा सञ्चालक ढुंगानालाई सम्पर्क गर्न सकिन्छ । [caption id="attachment_44755" align="alignleft" width="840"]       रिसोर्टबाट देखिएको मनोरम दृश्य[/caption]  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप