सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मध्यरातमा भूकम्पको धक्का

मङ्गलबार, ११ जेठ २०७३, ०१ : २०
मङ्गलबार, ११ जेठ २०७३
काठमाडौं — निकै लामो समयपछि महसुस हुनेगरी भूकम्पको धक्का गएको छ । मंगलबार बिहान १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्र विन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि ९ दिनअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । वैशाख १२ पछि परकम्प आउने क्रम अझै जारी नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप