बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस गाउँ कमिटि सभापति प्रचण्ड मृत अवस्थामा फेला

आइतबार, १६ जेठ २०७३, १७ : ५५
आइतबार, १६ जेठ २०७३

काठमाडौँ– खण्डेश्वरी–१ बस्ने नेपाली कांग्रेस गाउँ कमिटि सभापति ५० बर्षीय प्रचण्ड ठेकरे मृत अवस्थामा फेला परेका छन् ।

गत जेठ ११ गतेदखि सम्पर्क विहिन भएका उनको खोजतलास गर्ने क्रममा आइतबार लटिनाथ–१ स्थित चमेलिया नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए ।

अलिहे उनको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप