बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

सोमबार, १७ जेठ २०७३, ११ : २६
सोमबार, १७ जेठ २०७३

कालिकोट – कालिकोट जिल्लाका एसएलसी पासदेखि बिएडसम्मका बिद्यार्थीहरुलाई निशुल्क लोकसेवा तथा शिक्षकसेवा सम्बन्धि तीन दिने तयारी कक्षा संचालन गरिएको छ । जिल्ला विकास समिति कालिकोटको आयोजना तथा शुसासन संघ नेपाल कालिकोटको सहजिकरणमा भएको कार्यक्रममा जिल्लाका एक सय ५० बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप