बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउ खाँदा तीन सिकिस्त बिरामी

सोमबार, १७ जेठ २०७३, १२ : ०१
सोमबार, १७ जेठ २०७३
पाँचथर– पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर आज बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् । आइतबार च्याउ खाएर बिरामी भएकाहरुमा याङ्नाम–२ का ५१ वर्षीय टीकाराम मगर उनका दुई छोरा २० वर्षीय गणेश र १८ वर्षीय रमेश रहेका छन् । जिल्ला अस्पताल पाँचथरमा उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप