बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

गाडीले किचेर बालकको मृत्यु

सोमबार, १७ जेठ २०७३, १५ : ४६
सोमबार, १७ जेठ २०७३

परासी– नवलपरासीको बैदौली ८ बसैयामा गाडीले च्यापी एक बालकको मृत्यु भएको छ । सामेबार दिउँसो ग्रामिण क्षेत्रबाट दुध बोकेर बर्दघाटतर्फ आईरहेको ना २ ख ८८८० नम्बरको ट्यान्करको ठक्करले ट्याक्टरको पछिल्लो पांग्राले च्यापी स्थानिय ५ वर्षिय बालक सनी पासीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतक बालकलाई च्यापिने टयांकर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप