बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नेपाल चीन सम्बन्धमा चासो

सोमबार, १७ जेठ २०७३, २१ : ०५
सोमबार, १७ जेठ २०७३

काठमाडौँ - नेपाल पत्रकार महासङ्घको निमन्त्रणामा चार दिनका लागि नेपाल भ्रमणमा आएको अखिल चीन पत्रकार सङ्घको प्रतिनिधिमण्डलले आज सभामुख ओनसरी घर्तीलाई भेटी नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र चीन र नेपालको सम्बन्ध लगायत विषयमा चासो व्यक्त गरेको छ ।

सङ्घका महासचिव गाओ सङ्गानको नेतृत्वको पाँच सदस्यीय टोलीले आज पत्रकार महासङ्घको केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालको कार्यालयमा समेत भ्रमण गरेको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप