बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हुवावेले विभिन्न ९ मोडलका मोबाइलको मूल्य घटायो

बुधबार, १९ जेठ २०७३, १४ : १२
बुधबार, १९ जेठ २०७३
काठमाडौं–स्मार्ट फोन कम्पनी हुवावेले आफ्नो उत्पादनका विभिन्न ९ मोडलको मुल्य घटाएको छ । आफ्नो उत्पादनको ‘मार्ट ८’ पछिल्लो चार महिना अवधीमा ४० लाख विक्रि भएको भन्दै सो अवसरमा अन्य मोडलको पनि विक्रि मुल्य घटाएको जनाएको छ । उत्पादनले वजारमा राम्रो प्रभाव पारेको र लाखौ ग्राहकले खरिद गरेकाले त्यसको उपलक्ष्यमा विक्रि मुल्य घटाइएको कम्पनीको भनाइ छ । सन् २०१५ मा हुवावेको ‘पी ८’ ५० लाख तथा ‘मार्ट ७’ ले ७० लाख विक्रि गरेको जनाएको छ । हुवावेले २०१६को पहिलो महिना ‘मार्ट ८’ दक्षिणपूर्वी एसियामा सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप