बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको नयाँ कार्यविभाजन : ७५ सदस्यीय स्थायी समिति, २४५ सदस्यीय पोलिटव्यूरो

बुधबार, १९ जेठ २०७३, १४ : ४५
बुधबार, १९ जेठ २०७३

काठमाडौं– माओवादी केन्द्रले आफ्ना केन्द्रीय सदस्यको हैसियत र कार्यविभाजन टुंगाएको छ । माओवादीले नेपालमा सवैभन्दा ठूलो केन्द्रीय संचरना बनाएपछि ति नेताको कार्यविभाजनलाई चासोका साथ हेरिएको छ । पार्टी स्रोतका अनुसार अव ७५ सदस्यीय स्थायी समिति र २४५ सदस्यीय पोलिटव्यूरो रहने छ । हाल माओवादीका ९९९ सदस्यीय महाधिवेशन आयोजक समिति छ । कार्यविभाजनको विस्तृत विवरण आउन वाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप