बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

झुन्डिएको अवस्थामा पुरुषको शव फेला

बुधबार, १९ जेठ २०७३, १५ : १४
बुधबार, १९ जेठ २०७३

भक्तपुर –भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१२ स्थित हनुमन्ते खोला किनारामा रहेको काइँयो फूलको रुखमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

ठूलो व्यासी–७ स्याङ्जा घर भई काठमाडौं ज्ञानेश्वरमा बस्दै आएका वर्ष ६० का छविलाल पोखरेलको झुन्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप