बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीबाट गृहमन्त्रीको राजीनामा मागिएको छैनः सचिवालय

बुधबार, १९ जेठ २०७३, १७ : ५०
बुधबार, १९ जेठ २०७३

काठमाडौं– गृहले गरेको प्रमूख जिल्ला अधिकारी र उपसचिवको सरुवाप्रति प्रधानमन्त्री असन्तुष्ट बनेको भन्ने समाचारमा कुनै सत्यता नभएको सम्बद्ध स्रोतले जनाएको छ । विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री शक्ति बस्नेतको राजिनामा मागेको भन्ने आशयको समाचारको कुनै सत्यता नरहेको उनको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले कर्मचारीको सरुवा नियमित प्रकृया भएको भन्दै त्यसमा कसैले चासो राख्नु अनौठो नभएको समेत वताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप