बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जमलमा त्रिवेणी ग्रुपको नयाँ सोरुम

बिहीबार, २० जेठ २०७३, १३ : ३०
बिहीबार, २० जेठ २०७३
काठमाडौं–त्रिवेणी व्यापारले राजधानीको जमलमा नयाँ सोरुम खोलेको छ । ग्राहक वर्गको आवश्यक्ता र मागलाई संवोधन गर्दै स्थापना गरिएको यो सोरुममा यसुडा, सामसोङ, पानासोनिक्स लगायतका उत्पादन रहने जनाइएको छ । सोरुम उद्घाटनको अवसरमा त्रिवेणाी ग्रुपमा निर्देशक शैलेश सांघाईले त्रिवेणीको यो समेरुमवाट गुणस्तरिय इलेक्ट्रोनिक्स उत्पादनहरु एकै थलोमा पाउन सक्ने जनाए । उनले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर स्थापना भएको सोरुमवाट यसुडा, सामसोङ, पानासोनिक्स लगायतका उत्पादन सहज रुपमा खरिद गर्न पाउने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप