बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलमा चार मनोनीत

बिहीबार, २० जेठ २०७३, २२ : ३९
बिहीबार, २० जेठ २०७३

काठमाडौँ– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गरेका छन् । पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहेको नेता देउवाका निजी सचिवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप