बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

शनिबार, २२ जेठ २०७३, ०८ : २७
शनिबार, २२ जेठ २०७३

सल्यान –सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बिहिबार बेलुका ६ बजे छायाँक्षेत्र गाउँ विकास समिति वडा न २ मा भएको दुर्घटनामा चालक फलावाङ गाउँ विकास समिति ७ घरभई हाल त्रिवेणी गाविसको लुहाममा बस्दै आएका २५ वषिर्य गिरिराज रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । छायाक्षेत्रको साङकोट खोलाबाट घर बनाउने ढुंगा बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप